आमा: नबुझिएको कथा
आज माथातिर्थ औंसी, फेरि एक पटक आमा शब्दले बेस्सरी चिमोट्यो। आमा साँच्चै सर्वप्रिय शब्द रहेछ। संसारमा सबैभन्दा शक्तिशाली शब्द आमा हो। आमा श्रद्धाले भरिएको शब्द हो। आमाले जस्तो सन्तानको माया अरूले गर्न सक्दैनन्। मात्रामा धेरथोर हुन सक्छ, सन्तानको माया बुवाले पनि उत्तिकै गर्छन्। तर आमाले जन्माएको, काखमा खेलाएको, स्तनपान गरेरContinue Reading




