नेपाल अनेकतामा एकताको कुरा गर्छ। कुरा त हामी धेरै गर्छौँ, तर कुरा र कर्मबीचको दूरी यति ठूलो भइसकेको छ कि एकता अब भाषणको शोभा मात्र बनेको छ। सभ्यता, संस्कृति र मूल्यको नाम लिएर हामी भावुक हुन्छौँ, तर त्यही सभ्यता जोगाइराख्ने अर्थतन्त्रको आधार भने दिनप्रतिदिन कमजोर बनाउँदै लैजान्छौँ। यही विरोधाभास आजकोContinue Reading

अर्थ (आर्थिक पक्ष) नै जीवन, समाज र राष्ट्रको प्राथमिकता हो – अर्थम, प्रथम।
सीमित समय र स्रोतमा प्राथमिकता निर्धारण गरी आर्थिक उन्नतिमा केन्द्रित हुनुपर्छ, भावना वा गैरप्राथमिक विषयमा अल्झिनु अनर्थ हो।
व्यक्तिगत/पारिवारिक आर्थिक सबलताबाट सुरु भएर मात्र राष्ट्रको समृद्धि सम्भव छ, इतिहास र चाणक्यनीतिले पनि यही सिद्धान्त पुष्टि गर्छन्।
अर्थम, प्रथम!Continue Reading