नाराले होइन, नाफा र नैतिकताले चल्ने देश
नेपाल अनेकतामा एकताको कुरा गर्छ। कुरा त हामी धेरै गर्छौँ, तर कुरा र कर्मबीचको दूरी यति ठूलो भइसकेको छ कि एकता अब भाषणको शोभा मात्र बनेको छ। सभ्यता, संस्कृति र मूल्यको नाम लिएर हामी भावुक हुन्छौँ, तर त्यही सभ्यता जोगाइराख्ने अर्थतन्त्रको आधार भने दिनप्रतिदिन कमजोर बनाउँदै लैजान्छौँ। यही विरोधाभास आजकोContinue Reading


